एमालेले खोल्यो खाता, ललितपुर -२ मा एमालेका महर्जन विजयी

शेयर गर्नुहोस

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेम महर्जन विजयी भएको छ ।

मतगणना सुरुदेखिकै अग्रता लिएका महर्जन अझ फराकिलो मतान्तर बनाउँदै विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार महर्जनले १९ हजार ८ सय ३४ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४ सय ४० मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १ सय ३६, नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले ७ हजार ७ सय ९९ मत प्राप्त गरेका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…