सुम्निमापारुहाङको प्रतिमा निर्माण कार्य मङ्सिर ९ गते सिलान्यास हुने
भोजपुर – पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक प्रतीकका रुपमा मानिने सुम्निमापारुहाङको प्रतिमा धरानमा निर्माण कार्य आगामी आगामी मङ्सिर ९ गते सिलान्यास हुने भएको छ। प्रतिमा निर्माण कार्य अघि बढाउनका लागि यसअघि मङ्सिर २ गते साल्पा सिलिचुङ यात्रा तय गरिएको छ। उक्त यात्राबाट ल्याइने साल्पा सिलिचुङको माटो, ढुङ्गा र पानी प्रयोग
पूरा..