भोजपुरमा युवा संघले शुरुवात गर्यो “एक युवा पाँच विरुवा” अभियान (फाेटो फिचर सहित)

शेयर गर्नुहोस

भोजपुर । राष्ट्रीय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले  “एक युवा पाँच विरुवा” अभियानको शुरुवात गरेको छ ।

भोजपुर नगरपालिका १२ स्थित तिन धारा र सिढी सरसफाइ सगै वृक्षरोपण गरेको हो । एक युवा पाँच विरुवा अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तिन धारा क्षेत्रका साथै सिढि सरसफाइ गरिएको हो ।

युवाहरुलाई सामाजिक काममा जोडनुका साथै श्रम सस्कृति आवद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए । कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रमा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई लगायतको सहभागिता रहेको थियो ।

 

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…