हतुवागढीमा आज देखि प्रथम हेण्ड बल प्रशिक्षण हुँदै

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-१ घोडेटार स्थित हेण्डबल प्रशिक्षण हुने भएको छ ।

भोजपुर हेण्डबल संघको आयोजनामा हुन लागेको उक्त प्रशिक्षण बिहीबार (आज) देखि सुरु हुन लागेको हो ।

हतुवागढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको उक्त प्रशिक्षण एक हप्ता सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रशिक्षण अवधिभर संघका राष्ट्रिय खेलाडी सविन राईको नेतृत्वमा तीन जना प्रशिक्षक रहनेछन् ।

विद्यार्थीहरुलाई लक्षित गरेर हेण्डबल प्रशिक्षण आयोजना गरिएको भोजपुर हेण्डबल संघका अध्यक्ष मुक्ती राईले बताए । उक्त प्रशिक्षणमा सहभागिताको लागि सगरमाथा मावी घोडेटारमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

अन्य पोष्टहरु

आवि स्तरीय हतुवागढी रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न

आवि स्तरीय हतुवागढी रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न

शेयर गर्नुहोस घोडेटार । दोस्रो हतुवागढी गाउँपालिका स्तरीय अन्तर आवि रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग…
आज २२ माघ २०७९ आइतबारको राशिफल

आज २२ माघ २०७९ आइतबारको राशिफल

शेयर गर्नुहोसमेषः जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन…
मिस नेपाल २०२३ को आवेदन खुला, इच्छुकले चैत १ गतेसम्म आवेदन दिन पाउने

मिस नेपाल २०२३ को आवेदन खुला, इच्छुकले चैत १ गतेसम्म आवेदन दिन पाउने

शेयर गर्नुहोसकाठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले…