भोजपुरको हतुवागढीमा पहिलो पटक ह्याण्डबल प्रशिक्षण

शेयर गर्नुहोस

घोडेटार । भोजपुर ह्याण्ड बल संघको आयोजना एवम हतुवागढी गाउपालिकाको आर्थिक सहयोगमा आज हतुवागढी १ घोरेटार स्थित सगरमाथा उच्च माबिको खेल मैदानमा प्रथम भोजपुर जिल्ला हेण्ड बल खेल प्रशिक्षण सुरु भएको छ ।

उक्त खेल प्रशिक्षण कार्यक्रम भोजपुर ह्याण्डबल संघका अधक्ष्य मुक्ती राईको अधक्ष्यता र हतुवागढी गाउपालिका अधक्ष्य प्रेम कुमार राई एवम विशेष अतिथी गाउपालिका उपाधक्ष्य सुनिता किराँती हुनुहुन्थ्यो ।

खेल प्रशिक्षण कार्यक्रम प्रमुख अतिथी प्रेम कुमार राई र उपाधक्ष्य सुनिता किरातीले संयुक्त रुपमा ह्याण्डबल खेलका प्रशिक्षक सबिन राईलाई बल हस्तान्तरण गरि खेल उदघाटन गर्नु भएको थियो उक्त कार्यक्रममा हतुवागढी १ का वडा अधक्ष्य कुमार बिष्ट २ का बिचारी थापा र कार्यपालिका सदस्य द्वय बालसोर राई र तिर्थ कुमारी राईको उपस्थिती रहेको थियो। ह्याण्डबल खेल भोजपुर जिल्ला मै पहिलो पटक प्रशिक्षण भएको कुरा भोजपुर ह्याण्डबल संघका अधक्ष्य मुक्ती राईले बताउनु भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…