भोजपुर प्रदेशसभा ख तर्फ कांग्रेसका विनोद बान्तावाले लिए अग्रता

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा प्रदेशसभा ख तर्फ गठबन्धन दलबाट नेपाली काँग्रेसका उम्मेदवार विनोद बान्तावाले अग्रता लिएका छन् ।

सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीलाई पछि पार्दै बान्तावाले अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार बान्तावाले २१ सय ९४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार कार्कीले १९ सय ८८ मत पाएका छन् ।

भोजपुर प्रदेशसभा ख तर्फ हाल सम्म ४ हजार ५ सय ५ मत गणना सम्पन्न भएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…