भोजपुर प्रदेशसभा ख बाट एमाले उम्मेदवार कार्कीलाई प्रारम्भिक अग्रता

शेयर गर्नुहोस

भोजपुर । भोजपुरमा प्रदेशसभा ख तर्फ नेकपा एमालेका उम्मेदवार खड्क बहादुर कार्कीले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले उम्मेदवार कार्कीले १ हजार ८० मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेस उम्मेदवार विनोद बान्तावाले ६ सय ६८ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार आशकुमार राईले २८ मत प्राप्त गरेका छ्न् ।

प्रदेश ख को मतगणना कार्य हतुवागढी गाउँपालिकाको लुङ्गिन र आमचोक गाउँपालिकाको पसलभञ्ज्याङबाट सुरु गरिएको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…