भोजपुरमा एमालेका शेरधन राईलाई पछि पार्दै गठबन्धन दलका किरातीको अग्रता

शेयर गर्नुहोस

भोजपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ३९ सय ६१ मत गनिसक्दा एमालेका उम्मेदवार शेरधन राई भन्दा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन् ।

पुर्व मुख्यमन्त्री शेरधन राईले १ हजार ३ सय ७७  मत पाउँदा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार किरातीले १ हजार ९ सय ७१  मत प्राप्त गरेका हुन् ।

प्रतिनिधि सभा सदस्यका लागि भोजपुरमा १२ जनाले उम्मेदवारी दिएका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…