आयल निगमको भण्डारण क्षमता विस्तार, पोखरामा १ करोड लिटर डिजेल भण्डार गृह

शेयर गर्नुहोस

पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।

sharethis sharing button

पोखरा । करिब २ दशकपछि नेपाल आयल निगमले आफ्नो डिजेल भण्डारण क्षमता विस्तार गरेको छ । सोमबार पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह उद्घाटन भएको हो ।

सरकारको ३ महिनालाई पुग्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने नीति अनुसार निगमले ३ वर्ष अघिदेखि यो भण्डारण गृह निर्माणको काम सुरु गरेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…