क्यानसर पिडितलाई भोजपुर परिवार दक्षिण कोरिया समाजकोे सहयोग

शेयर गर्नुहोस


भोजपुर परिवार दक्षिण कोरिया समाजले क्यान्सर पिडित रिता कटुवाललाई आर्थिक सहयोग गरेको छ । भोजपुर नगरपालिका १२ टक्सार निवासि पाठेघरको क्यान्सरबाट पिडित कटुवाललाई समाजको पहलमा संकलन भएको ८६ हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजको तर्फबाट प्रतिनिधि कृष्ण बस्नेतले विरामि कटुवालको छोरा सुजन कटुवाललाई नगद रकम हस्तातरण गरेका हु । उपचारको क्रममा रकम अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । तीन वर्षको विचमा उपचारको क्रममा १४ लाख वढि रकम खर्च भइसकेको र थप उपचारको लागि रकम अभाव भएको छोरा सुजन कटुवालले बताए । सहयोगि मनहरुलाई धन्यवाद दिदै समाजले गरेको आर्थिक सहयोगले आमाको किमो थेरापि गराउन सहयोग पुगेको कटुवालले बताए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…