क्यान्सर पीडित धनराजको उपचार्थ आर्थिक सहयोगको अपिल

शेयर गर्नुहोस

बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान हुँदै बिराटनगर हुँदै क्यान्सर अस्पताल भक्तपुर बिर अस्पतालसम्मको उपचारको क्रममा हालसम्म करिब १५ लाख बढि खर्च सकिएको छ । पेटमा क्यान्सर भएका धनराज राईको थप केमो चढाउनुपर्ने चिकित्सकको सल्लाह अनुसार करिब सात लाखसम्म खर्च हुने भएको भन्दै आर्थिक अभाव भएकोले सहयोगको याचना गरेको छ ।

भोजपुर जिल्ला हतुवागडी गाउँ पालिका-३ सिन्द्राङ्ग मा जन्मेका राई हाल सुनसरी जिला बराहक्षेत्र नगर पालिका-३ मा बसोबास गर्दै आएका छन । उनि एक समाजिक अभियन्ता जुझारु कृयाशिल युवा किरात राई यायोक्खा बराहक्षेत्र  नगर सदस्य,भोजपुर सुनसरी सेवा समाज आजिवन सदस्य,किरात राई बान्तावा खिम सुनसरी जिल्ला सदस्य,एव संचार कर्मी समेत हुन । उनि चासो संचार पत्रीका हुँदै राई भाषाका कार्यक्रम संचालन समेत गर्दथे । क्यान्सर पीडित धनराज राईको आफ्नो नाममा रहेको प्राईम बैंक शाखाको खाता ०४५००६९१ PS उपलब्ध गराएका छ्न साथै उहाँलाई सम्पर्क गर्न मोबाइल नम्बर  –९८००९५९०२४/९८२४३३६४२४/ उपलब्ध गरिएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…