हतुवागढी गाउँपालिकाले ल्यायो ४७ करोड ७० लाख बढीको बजेट

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक, विनियोजन विद्येयक र आर्थिक वर्ष २०८२/८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो ।

बजेटअनुसार ३२ करोड ६२ लाख ४२ हजार तीन सय सन्तानब्बे रुपैयाँ चालुतर्फ र पूँजीगततर्फ १५ करोड ८ लाख स्पैयाँ गरी कुल ४७ करोड ७० लाख ४२ हजार तीन सय सन्तानब्बे रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष किरातीले बताउनुभयो ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…