स्ववियु निर्वाचन लक्षित सवियु प्रदेश एकको दोस्रो बैठक

शेयर गर्नुहोस

 इटहरी । समाजवादी विद्यार्थी युनियन (सवियु) प्रदेश १ समितिले दोस्रो बैठक सम्पन्न गरेको छ ।

बुधबार इटहरी स्थित जनता समाजवादी प्रदेश पार्टी कार्यलयमा सम्पन्न बैठकमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लक्षित छलफल गरिएको हो ।

सवियु प्रदेश समितिका कार्यकारी अध्यक्ष अरविन्द कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार र आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचन लगायतको विषयमा छलफल गरिएको बताइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…