एमालेबाट हतुवागढीको अध्यक्षमा प्रेमकुमार राई, उपाध्यक्षमा कमला राईको उम्मेदवारी

शेयर गर्नुहोस

वैशाख १२, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले प्रेम कुमार राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि पनि पालिका प्रमुख रहेका प्रेम कुमार राईलाई फेरी दोश्रो पटक नेकपा एमालेले गापा प्रमुखमा दोहोराउने निर्णय गरेको छ भने उप प्रमुखमा कमला राईलाई सिफारिस गरेको छ ।

त्यैगरी गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गजेन्द्र कार्कीलाई प्रमुख पदमा र उपाध्यक्ष पदको लागि नेकपा माओबादी केन्द्रका सुनिता राईलाई साझा उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…