यी हुन् हतुवागढी गाउँपालिकामा एमालेबाट ९ वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

शेयर गर्नुहोस

घोडेटार । नेकपा एमालेले हतुवागढी गाउँपालिकामा प्रमुख उपप्रमुख सहित ९ वटै वडाध्यक्षका उम्मेदवार टुंग्याइसकेको छ ।

यसअघि पनि पालिका प्रमुख रहेका प्रेम कुमार राईलाई फेरी दोश्रो पटक नेकपा एमालेले गापा प्रमुखमा दोहोराउने निर्णय गरेको छ भने उप प्रमुखमा कमला राईलाई सिफारिस गरेको छ ।

यी हुन् हतुवागढीका ९ वटा वडामा एमालेबाट अध्यक्षका उम्मेदवारः

वडा नम्वर १– कुमार बिष्ट

वडा नम्वर २– बिचारी थापा

वडा नम्वर ३– राज कुमार राई

वडा नम्वर ४– चन्द्र बहादुर बिष्ट

वडा नम्वर ५– शुरेस कुमार राई

वडा नम्वर ६– मोहन कुमार राई

वडा नम्वर ७– रणबहादुर राई

वडा नम्वर ८– सैन बहादुर बिष्ट

वडा नम्वर ९– सञ्जाल राई

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…