कविता प्रतियोगितामा सुमन भए प्रथम

शेयर गर्नुहोस


भोजपुर । लागु औषध दुव्र्यसन र विपद् व्यवस्थापनका विषयमा आयोजित अन्तर विद्यालय स्तरिय कविता प्रतियोगितामा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका सुमन खड्का प्रथम भएका छन । सगरमाथा टिन्स कल्ब “म अघि वढ्छु” कार्यक्रम अन्तरगत भएको प्रतियोगितामा सिद्धेश्वर माध्यामिक विद्यालयका खड्का प्रथम भएका हुन । पञ्चकन्या माध्यामिक विद्यालय भोजपुर नगरपालिका ५ बोखिमकी कोपिला प्रधानले दोस्रो स्थान हात पारेकी छिन । प्रतियोगितामा तेस्रो सगरमाथा इग्लिस माध्यामिक विद्यालय भोजपुर नगरपालिका ७ का अमन पाण्डे भएका छन । सान्तावना पुरस्कार यसोधरा माध्यामिक विद्यालय टक्सारकी विनिता दर्जीले प्राप्त गरेकी छिन । विजेताहरुलाइ नगत पुरस्कार समेत प्रदान गरीएकाे थियाे ।


लागु औषध  र विपद् व्यवस्थापनमा सगरमाथा टिन्स कल्बको भुमिका विषयमा कविता प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा टेम्केमैयुम गाउँपालिका र भोजपुर नगरपालिका विद्यालयका विद्यार्थिको सहभागिता रहेको थियो । सगरमाथा टिन्स कल्ब गठन भएका विद्यालयका प्राचार्य,शिक्षक नायक कल्बका अध्यक्ष र सदस्यहरुको भेला समेत सम्पन्न गरिएको म अघि वढ्छु कार्यक्रमको जिल्ला संयोजक राजेश विष्टले बताए ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…