हतुवागढी गाउँपालिकाले ल्यायो ४२ करोड ३ लाखको बजेट

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ४२ करोड तीन लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार सम्पन्न दोश्रो गाउँसभा तथा प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष सुनिता किरातीले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३ लाख १८ हजार रूपैयाँको बजेट पेस गरेकी हुन् ।

चालू खर्च तर्फ रु. ३० कराेड ५२ लाख ७१ हजार र पुजिगत खर्च तर्फ रु. ११ कराेड ५० लाख ४७ हजार गरि जम्मा रु ४२ कराेड ३ लाख १८ हजार काे बजेट पारित भएको भएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको थियो ।

गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा, कृर्षी, पर्यटन, खेलकुद र भौतिक पुर्वाधार विशेष प्राथमिकतामा राखेर अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक  गरेको छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…