कांग्रेसले बाेलायाे चैत ११ गते केन्द्रीय बैठक

शेयर गर्नुहोस

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। यही चैत ११ गते दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानको प्रारम्भिक समीक्षा गर्ने, संसदीय समिति गठन गर्ने लगायत विषयमा छलफल हुने जनाएको छ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…