अरुण गाउँपालिकामा तालाबन्दी

शेयर गर्नुहोस


भोजपुर । प्रदेश नामकरणको विषयमा असहमति राख्दै आन्दोलनरत किरात राई यायोक्खाले अरुण गाउँपालिकामा तालाबन्दी गरेको छ ।
किरात राई यायोक्खा अरुण गाउँपालिका कमिटको नेतृत्वमा तलाबन्दी गरिएको यायोक्खा अरुण गाउँपालिका अध्यक्ष कोपिला राईले बताउनु भयो ।

गाउँपालिका तालाबन्दी गरिनुका साथै पालिकाको बोर्डमा समेत कालो पोतिएको छ । प्रदेशको नाम कोशि राखिएपछि जिल्लामा किरात राई यायोक्खा लगायत संघ संस्था आन्दोलनमा रहेको छ । किरात राई चाम्लिङ खाम्बातिम , किरात राई बान्तावा खिम , किरात राई साङपाङ जुम्लेखा लगायत संस्थाको तर्फबाट प्रदेश नं १ पुन नामकरण संयुक्त संघ्रष समित निर्माण गरिएको समितिले जनाएको छ । आन्दोलमा रहेको छ । कोशि प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग सहित आन्दोलन गर्दै आएको किरात राई यायोक्खाले जनाएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…