अरुण गाउँपालिकामा तालाबन्दी

शेयर गर्नुहोस


भोजपुर । प्रदेश नामकरणको विषयमा असहमति राख्दै आन्दोलनरत किरात राई यायोक्खाले अरुण गाउँपालिकामा तालाबन्दी गरेको छ ।
किरात राई यायोक्खा अरुण गाउँपालिका कमिटको नेतृत्वमा तलाबन्दी गरिएको यायोक्खा अरुण गाउँपालिका अध्यक्ष कोपिला राईले बताउनु भयो ।

गाउँपालिका तालाबन्दी गरिनुका साथै पालिकाको बोर्डमा समेत कालो पोतिएको छ । प्रदेशको नाम कोशि राखिएपछि जिल्लामा किरात राई यायोक्खा लगायत संघ संस्था आन्दोलनमा रहेको छ । किरात राई चाम्लिङ खाम्बातिम , किरात राई बान्तावा खिम , किरात राई साङपाङ जुम्लेखा लगायत संस्थाको तर्फबाट प्रदेश नं १ पुन नामकरण संयुक्त संघ्रष समित निर्माण गरिएको समितिले जनाएको छ । आन्दोलमा रहेको छ । कोशि प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग सहित आन्दोलन गर्दै आएको किरात राई यायोक्खाले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…