ड्रागनफ्रुट उत्पादकहरूको प्रदेश भेला सम्पन्न , जय तामाङको नेतृत्वमा बन्यो समिति

शेयर गर्नुहोस

इटहरी । ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपालको १ नं. प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ ।

भेलामा ड्रागन फ्रुट उत्पादनका समस्या,चुनौति र अवशरका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा एसोशियसनका केन्द्रिय उपाध्यक्ष भेषमान श्रेष्ठ , केन्द्रिय सदस्य बासुदेव ढकाल , प्याराडाईज एग्रो फर्मका दिपक पोखरेल लगायतले ड्रागन फ्रुटको उत्पादन , बजार र रोग निदानका विषयमा चर्चा गर्नु भएको थियो ।

भेलामा प्सोरदेश १ मा ड्रागन फ्रुट उत्पादन गरिरहेक ३५ भन्दा वढि कृषक हरूको उपस्थिति रहेको थियो । भेलाले जय बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा संजीव राई, सचिवमा एक्सन राई र कोषाध्यक्षमा बाबुराम निरौला रहेका छन् । एसोसिएनका केन्द्रिय कोषाध्यक्ष गणेश राईको संयोजकत्वमा उक्त भेला गरिएको थियो ।

ड्रागनफ्रुट प्राड्युसर्स एसोसिएसन नेपालको १ नं. प्रदेश स्तरीय समितिः

१, अध्यक्षः जय बहादुर तामाङ
२, उपाध्यक्षः संजीव राई
३, सचिवः एक्सन राई
४, कोषाध्यक्षः बाबुराम निरौला
५, सदस्यःटेकनाथ पौड्याल
६, सदस्यः कमला गुरुङ
७, सदस्यः रुद्र बहादुर कार्की
८, सदस्यः भुपेन्द्र थापा
९, सदस्यः सुरेश सिवाकोटी
१०, सदस्यः मनिष राई
११, सदस्यः उषा तामाङ

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…