हतुवागढी ८ डाँडाखर्कमा भलिबल प्रतियोगिता सुरु: ३९ टिम दर्ता

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ८ स्थित साविक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता शुक्रबार (आज)देखि सुरु भएको छ ।

युवा समुह, हतुवागढी ८ ले वडादशै, शुभदिपावली २०८० को उपलक्ष्यमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यापोखरी खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिता मंसिर १ देखि ३ गते सम्म सञ्चालन हुने आयोजक युवा समूहले जनाएको छ ।

खेलमा ३९ खेलाडी समुहले सहभागिता जनाएको छ । नकआउटको आधारमा हुने उक्त प्रतियोगितामा प्रथमले ५१ हजार १ सय १, दास्रोले ३० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…