माघ २३ मा प्रदेश १ सभा बैठक, नामकरण बाँकी हुँदा सार्वजनिक चासो

शेयर गर्नुहोस

विराटनगर । प्रदेश १ को पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गते हुने भएको छ ।

पुस ३० मा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका सभामुख बाबुराम गौतमले प्रदेशसभाको बैठक माघ २३ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

प्रदेशसभामा बिजनेस अभाव भएको र प्रमुख प्रतिपक्षी दल कांग्रेस चासो नदिँदा लामो समय बैठक स्थगित भएको प्रदेश सांसदहरूको गुनासो छ । प्रदेशको नामकरण हुन बाँकी रहेकाले प्रदेशसभा बैठक सार्वजनिक चासोको विषय बनेको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…