आमचोक-७ वडाध्यक्षमा माओवादीबाट नवीन राईको उम्मेदवारी

शेयर गर्नुहोस

बालंखा । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा नवीन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न संघसंस्थामा रहेर समजसेवा गर्दै आएका उनले आसन्न स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

वडा अध्यक्षका उम्मेदवार नवीन नेकपा माओवादी केन्द्र आमचोक गाउँ पार्टीका सचीव समेत रहेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…