एमालेबाट हतुवागढी ९ को अध्यक्षमा सञ्जाल राईको उम्मेदवारी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी -९ वडाध्यक्ष पदमा सञ्जाल राईले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले नेकपा एमालेको तर्फबाट सोमबार स्थानीय निर्वाचन कार्यलय घोडेटारमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै एमाले बाट महिला सदस्य गनिता राई, दलित महिला सदस्य गिता सार्की, खुल्ला सदस्य अनिल राई र बाल कुमार राईको उम्मेदवारी रहेको छ ।

उक्त वडामा नेकपा माओवादीबाट केशरमान राई र नेपाली कांग्रेसबाट साइती माया राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…