जसपाबाट हतुवागढी ५ को अध्यक्षमा रामकुमार राईको उम्मेदवारी

शेयर गर्नुहोस

घोडेटार । जनता समाजवादी पार्टीले हतुवागढी गाउँ पालिका वडा नं. ५ मा प्यानलै उम्मेदवार खडा गरेको छ ।

सोमबार स्थानीय निर्वाचन कार्यलय घोडेटारमा रामकुमार राईले जसपाको तर्फबाट हतुवागढी-५ को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै महिला सदस्यमा निशा राई, दलित महिला सदस्यमा बिमला दमाई, खुल्ला सदस्यमा धनमाया तामाङ र महेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त वडामा नेकपा एमालेबाट शुरेस कुमार राई र नेपाली कांग्रेसबाट हरी कुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…