हतुवागढीमा गठबन्धन विरुद्ध अध्यक्षमा घिमिरेले दिए बागि उम्मेदवार

शेयर गर्नुहोस
दिनेश घिमिरे

भोजपुर । हतुवागढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध बागि उम्मेदवारि परेको छ । अध्यक्षमा नेपालि काग्रेसका नेता दिनेस घिमिरेले उम्मेदवारि दिएका छन । लामो समय नेपालि काग्रेसमा क्रियाशिल रहेका नेता घिमिरेले पार्टीले अन्याय गरेका कारण आफुले उम्मेदवारि दिएको बताए । उनि हतुवागढी गाउँपालिकामा अध्यक्षको दावेदार रहेका थिए ।

काजिराम बस्नेत

त्यसै गरि हतुवागढि गाउँपालिका वडा नम्बर १ मा नेपालि काग्रेसका नेता काजिराम बस्नेतले पनि बागि उम्मेदवारि दिएका छन । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षमा बागि उम्मेदवारि भए पछि गठबन्धनमा विश्वासको संकट परेको एक नेताले बताए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…