भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस

मनोज शंकर

भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष कमल थुलुङ राईले पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको थियो । जिल्लाका नौ वटै स्थानीय तह पुर्ण खोप सुनिश्चित भए संगै जिल्ला लाई पनि पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लाभरमा रहेका २२ सय ५७ जना बालबालिका लाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ कार्यालयले जनाएको छ । पूर्ण खोप सुनिश्चितता गर्न योगदान गरेवापत जिल्लाका सबै स्थानीय तहका स्वास्थ

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…