लेगुवाघाट पुलको नट बोल्ट भाँचिदा १० टन बढीका सवारी प्रवेश रोक

शेयर गर्नुहोस

भोजपुर । लेगुवाघाटको पुलमा १० टन भन्दा बढीका सवारी प्रवेशमा रोक लगाइएको छ ।

आइतबार सडक डिभिजन तुम्लिङटारले एक सुचना जारी गर्दै ८ वटा नट बोल्ट भाँचिएको जनाएको हो ।

डिभिजनका अनुसार पुलको मध्य भागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको ८ वटा नट बोल्ट भाचिएको हुँदा १० टन बढीको सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

तत्काल सुरक्षाकर्की समेत परिचालन गरि पुलमा एक पटकमा एउटा मात्रै सवारी साधन प्रवेश गर्ने व्यवस्था गरिएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…