लेगुवाघाट पुलको नट बोल्ट भाँचिदा १० टन बढीका सवारी प्रवेश रोक

शेयर गर्नुहोस

भोजपुर । लेगुवाघाटको पुलमा १० टन भन्दा बढीका सवारी प्रवेशमा रोक लगाइएको छ ।

आइतबार सडक डिभिजन तुम्लिङटारले एक सुचना जारी गर्दै ८ वटा नट बोल्ट भाँचिएको जनाएको हो ।

डिभिजनका अनुसार पुलको मध्य भागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको ८ वटा नट बोल्ट भाचिएको हुँदा १० टन बढीको सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

तत्काल सुरक्षाकर्की समेत परिचालन गरि पुलमा एक पटकमा एउटा मात्रै सवारी साधन प्रवेश गर्ने व्यवस्था गरिएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…