फागुन ११ गतेबाट केपी ओली कप हुँदै, विजेताले १० लाख पाउने

शेयर गर्नुहोस

 काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप हुने भएको छ ।

शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आयोजना हुन लागेको उक्त प्रतियोगिता फागुन ११ गतेबाट सुरु हुने जनाएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
टिम र खेलतालिकाबारे अर्को पत्रकार सम्मेलन गरेर जानकारी दिने आयोजकले जनाएको छ ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…