पहिचान बिनाको प्रदेशको नाममा किरात राई यायोक्खाको असहमति, सबै प्रकारको आन्दोलन गर्ने चेतावनी

शेयर गर्नुहोस

विराटनगर । प्रदेश नं. १ को नामाकरणको विषयलाई लिएर किरात राई यायोक्खाले किरात पहिचान बिनाको नाममा असहमति जनाएको छ ।

यायोक्खाले एक विज्ञप्ति सार्वजनिक गर्दै इतिहास, भुगोल, सभ्यता र संस्कृति देशको गौरव भएको भन्दै प्रदेश एकलाई किरात प्रदेश नामाकरण गर्न माग गरेको हो ।

किरात पहिचान बाहेकका नामाकरण गर्न खोजिए सबै प्रकारको आन्दोलन गर्ने यायोक्खाले चेतावनी दिएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…