एमालेले खोल्यो खाता, ललितपुर -२ मा एमालेका महर्जन विजयी

शेयर गर्नुहोस

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेम महर्जन विजयी भएको छ ।

मतगणना सुरुदेखिकै अग्रता लिएका महर्जन अझ फराकिलो मतान्तर बनाउँदै विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार महर्जनले १९ हजार ८ सय ३४ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४ सय ४० मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १ सय ३६, नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले ७ हजार ७ सय ९९ मत प्राप्त गरेका हुन् ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…