कांग्रेसले खोल्यो खाता, मुस्ताङबाट प्रतिनिधिसभामा योगेश गौचन थकाली विजयी

शेयर गर्नुहोस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मुस्ताङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

सोमबार सम्पन्न जिल्लाको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थकाली ३९९२ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…