भोजपुरमा एमालेले खाता खोल्यो हतुवागढीमा सदस्य निवार्चित

शेयर गर्नुहोस


बैशाख १४ ,भोजपुर । स्थानिय तहको निर्वाचनमा भोजपुरमा नेकपा एमालेले खाता खोलेको छ । हतुवागढी गाउँपालिका ३ सिन्द्राङ्गमा एक जना निर्विरोध निर्वाचित हुनु भएको हो । दलित महिला सदस्यमा उम्मेदवार मनोनयन गर्नुभएकी लक्ष्मी विश्वकर्माको ठाउँमा अन्य उम्मेदवारको मनोनयन नभए पछि उहाँ नेकपा एमालेको तर्फबाट उमेद्घारी दिएर दलित महिला सदस्यको रुपमा निर्बिरोध निर्वाचित हुनुभएको हो । जनजाति बाहुल्य रहेको उक्त वार्डमा दलित समुदायका एक घर मात्र रहेकोमा सो को समेत स्थानीय तहमा सहभागीता सुनिश्चित भएको हो। कुल ४७ जना जनप्रतिनिधिको लागी हुन लागी रहेको निर्वाचनमा अब ४६ जना आफ्ना जनप्रतिनिधिहरु छान्न आगामी बैशाख ३० गते मतदाताहरुले आफ्नो अमुल्य मत मतदान गर्नेछन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…