पर्यटन

सात करोड लगानीमा कोशी पुलमा खुल्यो कोशी प्यालेस होटोल

भोजपुर । सुनसरीको चतरा र उदयपुरको सिमानामा सप्तकोशी नदिमाथि पक्कि पुल बने संगै पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गरेको कोशी पुल नजिक होटल कोशी प्यालेस सञ्चालनमा आएको छ । आन्तरीक तथा वाह्य पर्यटकलाइ लक्षित गरि सात करोड बढि लगानीमा होटल सञ्चालनमा आएको सञ्चालक सम्पत राईले जानकारि दिनु भयो । नेपालको
पूरा..

पर्यटनमन्त्री किरातीलाई पितृ शोक

भोजपुर।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको छ । मन्त्री किरातीकी आमाको पनि पहिल नै निधन भइसकेको छ । हर्कबहादुर प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । हर्कबहादुरअवकाशप्राप्त बेलायती सैनिक हुन । बुवाको मृत्युपछि मन्त्री किरातीले
पूरा..

मन्त्री किराँतीले गरे टक्सार विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले टक्सार बिमानस्थलमा बन्न लागेको सुबिधा सम्पन्न नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका छन । भोजपुर नगरपालिका १२ मा रहेको बिमानस्थलमा पाँच करोड लागतमा बन्न लागेको नयाँ टर्मिनल भवनको शिलान्यास भएको हो । भवन निर्माण सम्पन्न भएपश्चात एक साथ
पूरा..

भोजपुरमा युवा संघले शुरुवात गर्यो “एक युवा पाँच विरुवा” अभियान (फाेटो फिचर सहित)

भोजपुर । राष्ट्रीय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले  “एक युवा पाँच विरुवा” अभियानको शुरुवात गरेको छ । भोजपुर नगरपालिका १२ स्थित तिन धारा र सिढी सरसफाइ सगै वृक्षरोपण गरेको हो । एक युवा पाँच विरुवा अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तिन धारा
पूरा..

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

काठमाडौं । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
पूरा..

राष्ट्रपति विद्यादेवी भण्डारीबाट षडानन्द र योगमायाको प्रतिमा अनावरण

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द र सामाजिक अभियन्ता योगमाया न्यौपानेको प्रतिमा अनावरण गरेकी छन् । आज गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट साल्पासिलोछो गाउँपालिका-१ कुलुङ गौंडेनिस्थित पशुपति मन्दिरमा रहको योगमायाको प्रतिमा अनवारण गरिएको हो । बालागुरुको जन्मथलो षडानन्द नगरपालिकाको दिङ्लामा प्रतिमा पनि अनावरण गरिएको छ । कार्यक्रममा प्रदेश १
पूरा..

संरक्षण अभाव हुँदा ओझेलमा ‘शिलासुत्केरी’

-सुधिर राई घोडेटार । भोजपुर जिल्लाको दक्षिणक्षेत्र साविक खैराङ गाविस ७ अर्थात हाल हतुवागढी गाउँपालिका -४ एकले पिपल नजिकै रहेको शिला सुत्केरी ढुंगा ओझेलमा परेको छ । अनेकौं इतिहास किंवदन्ती र धार्मिक आस्थाको रूपमा हेरिएता पनि स्थानीय, बुद्धिजीवी, समाजसेवीहरुको नजरमा नपर्दा अझैसम्म ओझेलमा परेको हो । हुन त शिला सुत्केरीको
पूरा..

भेटियो हराइरहेकाे तारा एयरको विमान

नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार
पूरा..

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा
पूरा..