त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस


मनोज शंकर

भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । यसै गरि क्याम्सप परिसरमा वृक्षारोपन समेत गरिएको थियो ।
क्याम्पसमा नव निर्मित शैक्षिक भवनको क्याम्पस प्रमुख भुलानाथ राईले उदघाटन गरेका थिए । दिवषको अवसरमा स्ववियु सभापति निशान राई,क्याम्पस प्रमुख भुलानाथ राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रध्यापक विद्यार्थि र स्ववियुको सहभागिता रहेको थियो ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…