सात करोड लगानीमा कोशी पुलमा खुल्यो कोशी प्यालेस होटोल

शेयर गर्नुहोस

भोजपुर । सुनसरीको चतरा र उदयपुरको सिमानामा सप्तकोशी नदिमाथि पक्कि पुल बने संगै पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गरेको कोशी पुल नजिक होटल कोशी प्यालेस सञ्चालनमा आएको छ ।
आन्तरीक तथा वाह्य पर्यटकलाइ लक्षित गरि सात करोड बढि लगानीमा होटल सञ्चालनमा आएको सञ्चालक सम्पत राईले जानकारि दिनु भयो । नेपालको पुर्वी क्षेत्रलाई जोडने दोस्रो महत्वपुर्ण पुल बनेसंगै पर्यटकको मागलाई ध्यान दिदै होटल सञ्चालनमा ल्याइको हो । अग्रेजी नयाँ वर्ष २०२४ को शु?वात संगै होटल सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अवशरमा ग्राहकले १० प्रतिशत छुट पाउनेछन ।


स्वदेशी तथा बिदेशी पाहुनालाई लक्षित गरि सञ्चालन गरिएको होटलमा १५ वटा सुबिधा सम्पन्न कोठाहरू रहेका छन् । रेष्टुरेन्ट सेवा सहित सञ्चालनमाा आएको होटलमा नेपाली तथा बिदेशी खानाका परिकार पाईने सञ्चालक सम्पत राईले बताए ।
धरानबाट १८ किमि इटहरीबाट २८ किमि र भेडेटारबाट ३७ किमि दुरी पार गरेपछि पुग्न सकिने होटल कोशि प्यालेस बिराटनगरबाट भने ५३ किलिमिटर दुरि पार गरेपछि पुग्न सकिन्छ । हाेटलले प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र आउने तिर्थयात्रुलाई समेत सेवा दिने उदेश्य लिएको छ ।

 

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…