हतुवागढी ८ डाँडाखर्कमा भलिबल प्रतियोगिता सुरु: ३९ टिम दर्ता

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ८ स्थित साविक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता शुक्रबार (आज)देखि सुरु भएको छ ।

युवा समुह, हतुवागढी ८ ले वडादशै, शुभदिपावली २०८० को उपलक्ष्यमा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विद्यापोखरी खेल मैदानमा हुन लागेको उक्त प्रतियोगिता मंसिर १ देखि ३ गते सम्म सञ्चालन हुने आयोजक युवा समूहले जनाएको छ ।

खेलमा ३९ खेलाडी समुहले सहभागिता जनाएको छ । नकआउटको आधारमा हुने उक्त प्रतियोगितामा प्रथमले ५१ हजार १ सय १, दास्रोले ३० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…