कोशी प्रदेश नामाकरणको उपलक्ष्यमा भोलि सार्वजनिक विदा

शेयर गर्नुहोस

विराटनगर । १ नम्बर प्रदेशको नामाकरण कोशी भएको उपलक्ष्यमा प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार (भोलि) बिहीबार सार्वजनिक विदा दिइएको हो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…