हतुवागढीको २ नम्बर वडामा एमाले उम्मेदवार बिचारी थापाको प्यानलै विजयी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका २ को वडाध्यक्षमा एमालेका उम्मेदवार बिचारी थापा निर्वाचित भएका छन् ।

आइतबार (आज) बिहान ३:३० बजे सम्पन्न मतगणनामा ६४० मतका साथ वडाध्यक्षमा बिचारी थापा प्यानलै सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका हुन् । वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारी दिएका मणि राईले मत ल्याउन सकेनन् ।

वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो । जसमा नेकपा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…