सुनसरी १ बाट जसपा उम्मेदवार अशोक कुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

शेयर गर्नुहोस

धरान । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

सोमबार (आज) बिहान सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन (गोमा) तामाङलाई पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् ।

जसपा उम्मेदवार अशोक राईले १७ हजार ५९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन सुनसरी क्षेत्र नं. १ को अन्तिम मतपरिणाम अनुसार रास्वपा उम्मेदवारलाई ४५३ मतान्तरले पराजित गर्दै जसपा उम्मेदवार राई विजयी भएका हुन् । एमाले जसापा विजायी सभा तथा धन्यवाद र्याली: https://youtu.be/oJpsh3JGQ2A

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…