हतुवागढीको ८ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रेम बहादुर थापा निर्वाचित भएका छन् ।

आइतबार बिहान २ बजे सम्पन्न मतगणनामा ३०४ मतका साथ वडाध्यक्षमा प्रेमबहादुर थापा प्यानलै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुदन राईले २३८ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार सैन बहादुर बिष्टले १४ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ८ मा ५८७ कुल मत खसेको थियो । जसमा नेपाली कांग्रेसका उम्मेदवार प्यानलै विजयी भएका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…