हतुवागढीका दुई वडामा एमाले उम्मेदवार विजयी, पालिका प्रमुखमा एमालेकै अग्रता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गत २ वटा वडाको मत गणना सम्पन्न भएको छ ।

आज सम्पन्न वडा नम्बर -१ मा एमालेका उम्मेदवार कुमार बिष्ट र वडा नम्बर ९ मा एमालेकै उम्मेदवार सन्जल राई वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

हाल वडा नम्बर ८ र २ को मतगणना भइ रहेको छ । बेलुका ८:३० बजेसम्म ८ नम्बरमा १०० र २ नम्बरको ८०० मत गणना सम्पन्न भएको छ । केही समयको विवाद पछि स्थगित वडा नम्बर २ को मत गणना पुनः सुचारु गरिएको छ ।

अहिले सम्मको मतपरिणाम अनुसार पालिका प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । हाल सम्म प्रमुखमा एमालेका राईको १३९३, गठबन्धनका कार्कीको १२२७ मत रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेबाट कमला राईको १२४१ र गठबन्धनबाट सुनिता किरातीको १३०७ मत रहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…