चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस

भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ । बोखिम खत्री गाउँ बस्ने हर्क ब प्रधानको घरमा शनिवार दिउसो चोरी भएको हो । चोरिमा संलग्नलाई डेढ तोला सुन र नगद एक लाख ४८ हजार चोरी गरेको थियो । चोरी भएको खवर प्राप्त भएपछि देउराली प्रहरी बिटका प्रहरी हवलदार प्रकाश तामाङको टोलि घटनास्थलमा गइ अनुसन्धान गर्दा घर नजिकै मकैबारीमा लुकाएको अवस्थामा नगद र सुन फेला परेको हो । बरामद सामान पीडित पक्षलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…