हतुवागढीमा १६औं पुस्तकालय दिवस मनाइयो

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढीमा १६औं पुस्तकालय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

हतुवागढी शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सगरमाथा मावि पुस्तकालयको व्यवस्थापन र हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानको सहकार्यमा “पुस्तक सङ्ग्रहमा हाम्रो भुमिका: शिक्षक,विद्यार्थी,अभिभावक तथा पाठकहरुको सक्रिय सहभागिता ” बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानका अध्यक्ष ईन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…