वास्तिमकाे ठुलाे आहालमा वृक्षरोपण

शेयर गर्नुहोस

भोजपुर । पौवादुम्मा वास्तिममा रहेको वास्तिम युवा क्लबले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वास्तिममा रहेको ठुलो आहाल खुला मैदानको परिसरमा वृक्षरोपण गरिएको क्लबले जनाएको छ । वाल वालिका देखि वृद्ध वद्धा सम्मको सहभागितामा वृक्षरोपण गरिएको हो । आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ १ सय ४५ जनाको सहभागितामा विभिन्न जातको विरुवाहरु रोपिएको क्लबले जनाएको छ ।

 

अन्य पोष्टहरु

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

शेयर गर्नुहोस विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३…
माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

शेयर गर्नुहोस इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह हुने भएको…
भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोसमाघ १०, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत…