मेयर बालेन शाहले आज पदभार सम्हाल्ने राजनीति May 30, 2022 शेयर गर्नुहोस काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने भएका छन्। वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।