हसनपुरको पुस्प आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ९ मुस्ताङ स्थित श्री पुस्प आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्थानीय समाजसेवी दिपक राईले उक्त विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीलाई खेल सामाग्री सौजन्य गरेका हुन् ।

चिसो मौसम भएकाले विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको लागि एक/एक थान ट्रयाकसुट सहित जुत्ता वितरण गरिएको बताइएको छ । त्यस्तै जनसेवा माविलाई एक/एक थान भलिबल र नेट प्रदान गरिएको वडाध्यक्ष सञ्जल राईले जानकारी दिएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…