हसनपुरको पुस्प आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ९ मुस्ताङ स्थित श्री पुस्प आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्थानीय समाजसेवी दिपक राईले उक्त विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीलाई खेल सामाग्री सौजन्य गरेका हुन् ।

चिसो मौसम भएकाले विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको लागि एक/एक थान ट्रयाकसुट सहित जुत्ता वितरण गरिएको बताइएको छ । त्यस्तै जनसेवा माविलाई एक/एक थान भलिबल र नेट प्रदान गरिएको वडाध्यक्ष सञ्जल राईले जानकारी दिएका छन् ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…